भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने « Khabarhub

भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने भएको छ ।

दैनिक १० हजारको दरले संक्रमित बढ्न थालेपछि भारतले राजधानी दिल्लीमा बनाउन लागेको ८ हजार शैय्याको अस्थायी अस्पतालमा रेलका ५०० डिब्बा प्रयोग गरिने भएको हो ।

गत अप्रिलदेखि नै रेलका डिब्बाहरूलाई क्वारेन्टाइन वा आइशोलेसन वार्ड बनाउन शुरू गरिएकोमा अब भने अस्थायी अस्पतालको शैयाको रूपमा ५ सय डिब्बा प्रयोग गर्न लागिएको हो ।

भारत अहिले अमेरिका, ब्रजिल र रुसपछि संक्रमित संख्याका आधारमा विश्वकै चौथो स्थानमा छ।

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेहरूको संख्या ९ हजार ९ सय नाघेको छ ।

संक्रमण बढ्दै गएपछि विभिन्न राज्य सरकारले होटल तथा ब्याङ्क्वेट हलहरूमा अस्थायी अस्पताल निर्माण गर्ने योजना बनाउन थालेका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : २६ बजे

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको

पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ – नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ।

हर्कको अभियान : महाकालीका नाममा चन्दा उठाएर घट्टे खोलामा पुल शिलान्यास

२४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा