२७३ संक्रमित भेटिएपछि महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल  « Khabarhub

२७३ संक्रमित भेटिएपछि महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल 


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको सम्सी गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिहरुमध्ये २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि सो गाउँपालिकाका ७२ घण्टाका लागि सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाका सम्पूर्ण क्षेत्र ७२ घण्टाका लागि सिल गरिएको जानकारी दिएको हो ।

जिल्लास्थरीय संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आजदेखि असार ६ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध हुने गरी सिल गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : ०७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा