स्वयम्भूको सुन्दरता (फोटो फिचर) « Khabarhub

स्वयम्भूको सुन्दरता (फोटो फिचर)



काठमाडौं – लकडाउन, मनसुन र स्वयम्भू पश्चिमा वायुका कारण नेपालमा गत हप्तादेखि मनसुन सुरु भएको छ । वर्षा पछि खुल्ने काठमाडौंका आकाश, अक्कलझुक्कल देखिने इन्द्रेणी र बादलका आकृतिले वातावरण उमंगले भरिदिन्छ ।

बुधबार सन्ध्याकालिन समयमा दर्केको पानीले काठमाडौंको स्वयम्भूमा बेग्लै चमक ल्याइदियो । पानी परेर एकैछिन रोकिदाँ मन्दिर सुनौलो रंगमा धपक्क बलेको थियो भने मनसुनी बादलले त्यसमा प्राण भर्ने काम गरेको थियो ।

तस्वीरमा हेर्नुहोस् स्वयम्भूको स्वर्णीम सुन्दरता ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १० : ०२ बजे

संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई विष्णु पौडेलको सुझाव 

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको

महावीर पुनले किताब बेचेरै कमाए १८ करोड ५७ लाख रूपैयाँ

काठमाडौं- प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथासम्बन्धी किताब

रिमालको जेन-जी कवितासङ्ग्रह ‘लाभा’ सार्वजनिक

काठमाडौं– साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लेखिएको जेन-जी आन्दोलनमा केन्द्रित कवितासङ्ग्रह

महावीरको सम्पत्ति : कास्कीमा २७ रोपनी जग्गा, श्रीमतीसँग तीन तोला सुन, दुई बैंकमा २९ लाख बचत

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका

गाजामा सहायता प्रवाह अनुमति दिन इजरायललाई राष्ट्रसङ्घको आह्वान

एजेन्सी– मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थमीन अल खितानले