विहीबार सुनको बजार मूल्य कति ? « Khabarhub

विहीबार सुनको बजार मूल्य कति ?


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहीबार सुनको मुल्य यथावत रहेको छ ।

बुधबार छापावाला सुनको मूल्य ८९ हजार ८ सयमा कोरोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ११ : ०९ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान