बेलायतको रिडिङ्मा चक्कु प्रहारबाट तीन जनाको मृत्यु « Khabarhub

बेलायतको रिडिङ्मा चक्कु प्रहारबाट तीन जनाको मृत्यु


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतको रिडिङ्गमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहारबाट तीन जनाको हत्या गरेका छन् ।

घटनास्थलबाट एकजनालाई प्रहरीले एक लिबियन नागरिकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका सात बजेतिर भएको घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : १९ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को