नागरिकता विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल हुँदै  « Khabarhub

नागरिकता विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल हुँदै 


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिकता विधेयकलाई अन्तिम रुप दिन संघीय संसदको राज्य व्यवस्था तथा शुसासन समितिको बैठक आज बस्दै छ ।

दिउँसो २ बजे बस्ने बैठकमा दुई वर्षदेखि अल्झिएको नागरिकता विधेयकलाई सकेसम्म सहमति र नभए प्रक्रियाद्धारा टुंगो लगाइने सांसदहरुले दाबी गरेका छन् ।

यस अघि हिजो सत्तारुढ नेकपाको सचिवालय बैठकले नेपालमा विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि सम्बन्धित देशको नागरिकता त्यागेको प्रमाण पेश गरेपछिमात्र अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।

सोही अनुसार समितिले निर्णय लिने बताइएको छ । तर, नेपाली कांग्रेस र मधेशवादी दलहरुले भने वर्तमान नागरिकता ऐन, २०६३ कै प्रावधान राख्नुपर्ने अडान राख्दै आएका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ३८ बजे

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन

उपत्यकामा वर्षा (तस्बिरहरू)

काठमाडौं– देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव

नेप्से परिसूचक ४५ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अंकले

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार