हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ को व्यवस्था « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ को व्यवस्था


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ सञ्चालन गरिएको छ ।

आइतबार राति आएको शक्तिशाली हावाहुरीले प्रभावित बनाएको बाराको भरवलियमा हावाहुरीका कारण बालबालिकाको विचल्ली भएर भोकै परेपछि मंगलबार(आज) विहान सामूहिक रुपमा खान खुवाउने व्यवस्था गरिएको थियो ।

हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ भने ५०० भन्दा धेरै घाइते भएका छन् ।

सामान्य अवस्थामा रहेकाहरुको अवस्था पनि निकै कष्ठकर छ । खाना, पानी र बसोबासको उचित व्यवस्था नहुँदा उनीहरुले कष्ठकर रात विताएका छन् ।  हावाहुरीबाट बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित रहेका छन् ।

प्रभावित क्षेत्रमा विभिन्न सामाजिक संघ संस्था, प्रदेश सरकार र विभिन्न दलका कार्यकर्ता, सेना, शसस्त्र प्रहरी, प्रहरीले उद्धार र राहतको काम गरिरहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १ : ४३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य