गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित « Khabarhub

गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले सोमबार साँझ विज्ञप्ति जारी गर्दै थप ५३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका ५३ जनासँगै गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएकाहरु तनहुँका १७, स्याङ्जाका ९, बागलुङका ८, गाेरखाका ११ जना रहेका छन् ।

यसैगरी लमजुङका ५, पर्वतका १, नवलपुरका १ र कास्कीका १ जना रहेका छन् ।  थप भएका ५३ जना संक्रमितहरुको विवरण यस्तो छ-

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ०७ बजे

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको