फरार दुइ अभियुक्त पक्राउ « Khabarhub

फरार दुइ अभियुक्त पक्राउ


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले लकडाउनको समयमा लुकिछिपी बसेका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार, जबरजस्ती करणी मुद्दामा एक बर्ष देखि फरार रहेका राजन महर्जन र चोरी एवं लागूऔषध मुद्दाका फरार रोमन महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

एसएसपी ज्ञवालीका अनुसार, राजनलाई काठमाडौंको वसन्तपुर र रोमनलाई बलम्बुबाट पक्राउ गरिएको हो ।

‘राजन वारदात मितिबाटै फरार थिए भने रोमनलाई काठमाडौं जिल्ला अदालतले एक महिना १६ दिन कैद र १४ हजार जरिवाना हुने ठहर गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ५६ बजे

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको