ऋचाले सार्वजनिक गरिन् ‘चलचित्र टिभी एप’ « Khabarhub

ऋचाले सार्वजनिक गरिन् ‘चलचित्र टिभी एप’


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका ऋचा शर्माको टिमले फिल्म स्ट्रिमिङ एप ‘चलचित्र टिभी एप’ सार्वजनिक गरेको छ । घरमा बसेर चलचित्र हेर्न नपाएका दर्शकको चलचित्र हेर्ने चाहना पूरा गराउने लक्ष्य लिइएको छ ।

युट्युबमा रिलिज गरिएका नेपाली चलचित्र दर्शकले रुचिका साथ हेर्ने गरे पनि यस्ता एपबाट भने दर्शकले खासै चलचित्र हेर्ने गरेका छैनन् ।

यसअघि पनि भिडियो पसल, आइफिल्क्स लगायतका एपहरु सार्वजनिक भएका थिए ।

ऋचाका अनुसार यो एप खासगरी विदेशमा बस्ने नेपालीलाई लक्षित गरी निर्माण गरिएको हो । मोबाइलमा डाउनलोड गर्न भने अझै केही समय लाग्ने जनाइएको छ ।

यो एपमा दीपकराज गिरीका फिल्म ‘छ माया छपक्कै’ र ‘छक्का पञ्जा ३’ रिलिज गरिने बताइएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ५ : २७ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले