परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच टेलिफोन संवाद « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच टेलिफोन संवाद


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच  कोरोना महामारी लगायतका विषयमा टेलिफोन संवाद भएको छ ।

परराष्ट्रमन्त्रालयका अनुसार आज दिउँसो विदेशमन्त्री पोम्पेओसँग मन्त्री ज्ञवालीले टेलिफोनमा संवाद गरेका हुन् ।

संवादका क्रममा नेपालमा रहेका अमेरिकी नागरिकलाई नेपाल सरकार गरेको संरक्षणमा विदेशमन्त्री पोम्पेओले प्रसंशा गरे । यसैगरी अमेरिकामा रहेका नेपाली नागरिकलाई कोरोना महामारीको संकटमा गरेको सहयोगप्रति मन्त्री ज्ञवालीले प्रसंशा गरेका थिए ।

अमेरिकाले कोरोना रोकथामका लागि नेपाललाई गरेको सहयोगप्रति मन्त्री ज्ञवालीले आभार प्रकट गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ४८ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक