मालोर्कालाई हराउँदै रियल शीर्ष स्थानमा उक्लियो « Khabarhub

मालोर्कालाई हराउँदै रियल शीर्ष स्थानमा उक्लियो


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिन सफल भएको छ । सोमवार राति भएको खेलमा म्याड्रिडले मालोर्कालाई २–० ले हराएको थियो ।

रियललाई जिताउन भिनिसियस जुनियर र सर्जियो रामोसले एक–एक गोल गरेका थिए । यो जीतसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलले ६८ अंक जोडेको छ । बार्सिलोनासँग पनि ६८ अंक नै छ । रियल म्याड्रिड ‘हेड टु हेड’ का आधारमा शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

मालोर्काले भने जम्मा २६ अंक बनाएको छ । मालोर्का तालिकाको अन्तिम तेस्रोमा सीमित छ ।

सोमवार राति घरेलु मैदानमा भएको खेलमा १९ मिनेटमा भिनिसियसले गरेको गोलमार्फत रियलले अग्रता बनाएको थियो । खेलको ५६ औं मिनेटमा रामोसले गरेको गोलले रियल जीतको नजिक पुगेको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ७ : ०१ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको