कोरोना संक्रमण रोकथामका लागि माग्दीमा थालियो यस्तो तयारी « Khabarhub

कोरोना संक्रमण रोकथामका लागि माग्दीमा थालियो यस्तो तयारी


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्याग्दीमा कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि ११ बुँदे तयारी थालिएको छ ।

कोरोना भाइरसले गण्डकी प्रदेशलाई केन्द्र बनाएपछि म्याग्दीमा कोरोना रोकथामको तयारी थालिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालको पहलमा ११ बुँदै तयारी गरिएको हो ।

कोरोना रोकथामका लागि म्याग्दीमा थालिएको तयारी कस्तो ?

१ विभिन्न नाकाहरूमा हेल्थ डेस्क स्थापना
२ प्रचार प्रसार तथा फ्लेक्स प्रिन्ट टास्ने कार्य
३ जिल्ला CCMC र कमाण्डपोष्टको नियमित बैठक तथा निर्णयहरू
४ क्वारेन्टिन तथा आईसोलेसन वार्ड निर्माण, सबै स्थानिय तहमा क्वारेन्टिन र बेनीमा आईसोलेसन वार्ड
५ क्वारेन्टिनमा बसेका सबैको आबश्यकताका आधारमा RDT र PCR परिक्षण
६ प्रयोगशालाकर्मीहरूलाई नमुना संकलन सम्बन्धमा अभिमुखिकरण
७ CICT को अभिमुखीकरण
८ सुरक्षा सामाग्रिको व्यवस्थापन
९ आवश्यकताका आधारमा गाडि तथा विभिन्न स्थानहरूमा डिस्ईन्फेक्सन
१० एम्बुलेन्स पार्टेशन
११ शव व्यवस्थापनका लागि स्थान छनौट तथा सामाग्रीको तयारी

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ९ : ०४ बजे

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी