स्वस्तिमाको सुन्दरता (तस्वीरहरु) « Khabarhub

स्वस्तिमाको सुन्दरता (तस्वीरहरु)


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि लकडाउन नहुँदो हो त, नायिका स्वस्तिमा खड्का कुनै फिल्मको शूटिङ या म्युजिक भिडियोमा व्यस्त हुन्थिन् । तर, लामो लकडाउनले कलाकारलाई फुर्सदिलो बनाएको छ ।

नायिका स्वस्तिमा खड्काले शूटिङ मिस गरेको ३ महिना भइसकेको छ । सामाजिक सञ्जालमार्फत उनले शूटिङ याद गरेको बताउने गर्छिन् ।

हालै उनले एक तस्वीर शेयर गर्दै कामको थकाइ मिस गरेको लेखेकी थिइन् । घरमा हुँदा स्वस्तिमाले शूटिङका र घुम्न जाँदाका तस्वीरहरु शेयर गर्ने गर्छिन् । हेरौं उनले शेयर गरेका तस्वीरहरुः

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : ५५ बजे

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन