पाकिस्तानका ६ क्रिकेटर कोरोना संक्रमणमुक्त « Khabarhub

पाकिस्तानका ६ क्रिकेटर कोरोना संक्रमणमुक्त


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- कोरोना भाइरसको संक्रमण देखिएको पाकिस्तान क्रिकेट टिमका १० खेलाडीमध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत साता कोरोना संक्रमण देखिएका १० खेलाडीमा पुनः परीक्षण गर्दा ६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना नेगेटिभ देखिनेमा मोहमद हसनैन, सादव खान, फकर जमान, मोहमद रिजवान, मोहमद हाफिज र वाहब रियाज रहेका छन् । दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिनेमा इमरान खान, कासिफ भाटी, हेदर अली र हरिस राउफ रहेका छन् ।

त्यस बाहेक बाँकी खेलाडी र स्टाफको कोरोना रिपोर्ट नेगेटिभ भएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १० : २८ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित