जय जय नेपाल सार्वजनिक (भिडियो) « Khabarhub

जय जय नेपाल सार्वजनिक (भिडियो)


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत ‘जय जय नेपाल’ सार्वजनिक भएको छ ।

सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दास र विपिन घिमिरेको स्वरमा रहेको यो गीत अशोक शेरचनले लेखका हुन् ।

युट्युवबाट सार्वजनिक गरिएको यो गीतमा ‘हामी नेपाली हुनुमा गर्व गर्छौ । हाम्रो प्यारो देश नेपाल । यही नेपाल रहे आफूलाई नेपाली भन्न पाइन्छ,’ भन्ने गीतको शब्दलाई दर्शक स्रोताले मन पराएका छन् ।

यो राष्ट्रिय गीतको म्युजिक भिडियोमा प्रदीप खड्का, नीति शाह बालकलाकार आरिहन पौडेल र निभान चन्दले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=HXBa832W_nQ

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १२ : ५८ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष