प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि बर्नलीको कठिन जीत « Khabarhub

प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि बर्नलीको कठिन जीत


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि कठिन जीत हात पारेको छ ।

सोमबार राति क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा बर्नलीले १–० को जीत निकालेको हो ।

बर्नलीको जितमा बेन मिले ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जीतसंगै ४५ अंकसहित आठौं स्थानमा छ भने युरोपा लिग छनोटको सम्भावना बलियो बनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ४२ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि