इरानको क्लिनिकमा ग्यास लिक हुँदा कम्तिमा १९ जनाको मृत्यु « Khabarhub

इरानको क्लिनिकमा ग्यास लिक हुँदा कम्तिमा १९ जनाको मृत्यु


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको एक क्लिनिकमा विष्फोट हुँदा १९ जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय माध्यमले उक्त विष्फोटमा परी दर्जनौं घाइते भएको उल्लेख गरेका छन् ।

राजधानी तेहरानमा रहेको सिना अतहर क्लिनिकमा ग्यास लिक हुँदा विष्फोट हुन पुगेको थियो । विष्फोटमा परी १५ पुरुष र ४ महिलाको मृत्यु भएको छ ।

इरानी टेलिभिजन च्यानलले विष्फोटपछि आकाशमा देखिएको धुवाँको मुस्लो प्रसारण गरेका थिए ।

दमकलहरुले आगो निभाउने प्रयास गरेको भिडियो मिडियाले प्रसारण गरेका थिए । केही समयअघि पनि ग्यास लिक हुँदा एक सैनिक इलाकामा विष्फोट भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ६ : ३४ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र