महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा « Khabarhub

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कर्णले पार्टीभित्र युवाका मुद्दालाई सशक्त रुपमा स्थापित गर्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताएका छन्।

उनले महामन्त्री बनेर सिंगो नेपाली कांगेसलाई एकजुट बनाउने, आगामी संसदीय तथा प्रदेश निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने दाबी गरे । 

उनले सुशासन र आर्थिक समृद्धिका साथ देशलाई अगाडि बढाउने र कार्यकर्ताको शिर उच्च राख्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ६ : ३७ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा