भारतमा २४ घण्टामा थपिए १९ हजारभन्दा बढी संक्रमित « Khabarhub

भारतमा २४ घण्टामा थपिए १९ हजारभन्दा बढी संक्रमित


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा ६ लाख पुगेको छ ।

बिहीबार बिहानसम्म भारतमा कोरोनाभाइरसबाट ६ लाख ५ हजार २२० जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४ सय २८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो अपडेट अनुसार २ लाख २७ हजार ४ सय ७६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८ सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ८ सय ४८ जनाको मृत्यु भइसकेको छ । ती मध्ये पछिल्लो २४ घण्टामा ४ सय ३८ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ५२ बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक