सिरि ए फुटबल : ब्रेसियाविरुद्ध इन्टर मिलानको ६ गोल « Khabarhub

सिरि ए फुटबल : ब्रेसियाविरुद्ध इन्टर मिलानको ६ गोल


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सिरि ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा ईन्टर मिलानले फराकिलो जित हात पारेको छ ।

गएराति इन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले गोल अन्तरले पराजित गरेको हो ।  ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए ।

जितसंगै इन्टर तेस्रो स्थानमा थप मजबुद बनेको छ । क्लब सिरि एको उपाधि होडमा यथावत छ ।

इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ । तालिकाको पुछार रहेको ब्रेसिया २५ अंकसहित रेलिगेशनको दबाब खेपिरहेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : १८ बजे

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर