सुनको मूल्य घट्यो « Khabarhub

सुनको मूल्य घट्यो


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनको मूल्य घटेको छ ।

लगातार उचारचढाव आइरहेको सुनको मूल्य बिहीबार प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहिबार प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलाको ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ९५० रुपैयाँमा आएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ७ सय रुपैयाँ रहेको थियो भने  तेजावी सुन प्रतितोला ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १ : ०९ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने