बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । कसूर मुद्दामा फरार रहेका भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ७ का राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ पैँयूटारका प्रकाश बुढाथोकीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

उच्च अदालत पाटनको ०७६ भदौ २ गतेको फैसलाले ज्यापूलाई ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन जेल तथा ०७६ मा३ २४ गतेको फैसलाले बुढाथोकीलाई १० लाख ५० हजार जरिवानासहित ७ दिन जेल सजाय सुनाएको थियो ।

उनीहरुले बैंकमा रकम नभएको जानी जानी रकम भुक्तानीका लागि चेक काटेर दिएका थिए । चेक बाउन्स भएपछि पक्राउ परेका दुवै जनालाई कैद भुक्तानी गर्न केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ५ : ४७ बजे

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज