कक्षा ११ को परीक्षा नलिन अभिभावक संघको सुझाव | Khabarhub Khabarhub

कक्षा ११ को परीक्षा नलिन अभिभावक संघको सुझाव


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिभावक संघ नेपालले कक्षा ११ को परीक्षा नलिन सुझाव दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा संघले कोरोना महामारीको जोखिम झन बढिरहेको भन्दै कक्षा ११ को परीक्षा नलिन सुझाव दिएको हो ।

अभिभावक संघका अध्यक्ष केशव पुरीले कानून मै नभएको कक्षा ११ को परीक्षा लिन आवश्यक नरहेको बताए ।

शिक्षा मन्त्रायलले कक्षा ११ को परीक्षा, निजी विद्यालयको शुल्क र अनलाइन कक्षालाई मान्यता दिने कि नदिने भन्ने विषयमा अभिभावक संघ र नेपाल शिक्षक महासंघसँग छलफल गरेको हो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : १५ बजे

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सडक दुर्घटना न्यूनीकरण

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

काठमाडौं- पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला

मधेसमा बजेटको आकार ६.१३ प्रतिशतले बढेर ४६ अर्ब ५८ करोड ३३ लाखमाथि 

काठमाडौं– मधेस प्रदेशकाको आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार बढेको

प्रदेशको बजेटमा समेटिएन कोशीमा आधारित पर्यटन

चतरा– कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको क्षेत्रमा २

प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक

कर्णाली– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट