वैदेशिक रोजगारीमा जाने नेपालीबाट घुस लिँदा लिँदै प्रहरी जवान पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा जाने नेपालीबाट घुस लिँदा लिँदै प्रहरी जवान पक्राउ


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयको सुरक्षार्थ खटिएका एक प्रहरी जवान घुससहित पक्राउ परेका छन् ।

महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर दरबन्दी भइ ताहाचलमा कार्यरत प्रहरी जवान गणेश लोहार घुससहित पक्राउ परेका हुन् ।

साउदी अरबका लागि श्रम स्विकृती लिने सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको अवस्थामा प्रहरी जवान लोहार पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको टोलीले प्रहरी जवान लोहारलाई मंगलबार घुससहित पक्राउ गरेको थियो ।

घुससहित पक्राउ परेका लोहारमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : २२ बजे

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने

पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले