ब्राजिलमा कोरोनाले ६५ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा कोरोनाले ६५ हजारभन्दा बढीको मृत्यु


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ६५६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ५५६ पुगेको छ ।

यस्तै एकै दिन २१ हजार ४८६ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १६ लाख २६ हजार ७१ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ९ लाख ७८ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८१ हजार ९०० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : २८ बजे

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना

अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह

एम्स्टर्डम – निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले शनिबार अमेरिकी

तिहारभरको मौसम कस्तो रहला ?

काठमाडौं– नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ