सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएकामध्ये २२ जनामा कोरोना पोजेटिभ « Khabarhub

सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएकामध्ये २२ जनामा कोरोना पोजेटिभ


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २०९ जनाको कोरोना परीक्षण गरिएकोमा २२ जनाको नतिजा पोजेटिभ आएको हो ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै ८ जना महिला र १४ जना पुरुष गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु अछामका ६६ र ३० वर्षका २ जना महिला र १९,३० र ४० वर्षका ३ जना पुरुष गरी ५ जना छन् ।

त्यसै गरी कैलालीका ४ वर्षकी बालिका र २०,२५,२६, ३२, ३३ वर्षका ५ जना महिला छन् । यस्तै ९ वर्षका एकजना बालक र २०,२०,२४, २६, २७, २८, ३४, ३६, ३७ ३८ वर्षका १० जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : ३५ बजे

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम