फेसबुकमा थपियो ‘टेक्स’लाई बोल्ड र इटालिक बनाउने व्यवस्था « Khabarhub

फेसबुकमा थपियो ‘टेक्स’लाई बोल्ड र इटालिक बनाउने व्यवस्था


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको सुविधाका लागि एक पछि अर्को फिचर थप्ने क्रम जारी राखेको छ । हालै फेसबुकमा ‘टेक्ट’लाई बोल्ड र इटालिक बनाउने व्यवस्था पनि थपिएको हो।

यो व्यवस्था तत्कालका लागि फेसबुक पेज र आफ्नो व्यक्तिगत होम पेजमा नभए पनि फेसबुक ग्रुपमा भने उपलब्ध छ ।

अहिले कुनै पनि ग्रुपमा आफूले लेखेको कुरालाई बोल्ड र इटालिक बनाउन सकिन्छ । कुनै पनि टेक्स फेसबुकको कुनै ग्रुपमा लेख्नुभयो भने त्यसलाई सेलेक्ट गर्दा बोल्ड र इटालिक कस्तो बनाउने भन्ने माइक्रोसफ्ट वर्ड फाइलमा जस्तै अप्सन देखापर्छ । जसबाट प्रयोगकर्ताले आफू अनुकूलको बनाउन सक्नछन् ।

यसअघि बोल्ड बनाएर कपी गरिएको टेक्ट पेस्ट गर्दा अटो रुपमा नर्मल बन्थ्यो । अहिले बोल्ड गरिएको वर्ड फाइलको टेक्स फेसबुक ग्रुपमा पेस्ट गर्दा बोल्ड नै देखिन्छ । इटालिक बनाएर पेस्ट गर्दा इटालिक नै बन्छ ।

त्यतिमात्र नभएर फेसबुक ग्रुपमा अर्को हेडिङ वान, हेडिङ टू,  बुलेट एण्ड नम्बरिङ, शो–हाइड अप्सनको समेत व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ८ : ४७ बजे

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा