उत्तर कोरियाका अनौठा ५ कानुन « Khabarhub

उत्तर कोरियाका अनौठा ५ कानुन


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परमाणु परीक्षणदेखि अमेरीकासँगको टकराव लगायतका कारणले उत्तर कोरिया विश्वभर चर्चित छ ।

आफ्नो एकल निर्णय र आफ्नै अनौठो कानुनले उत्तर कोरिया अरुभन्दा फरक देश बनेको छ । यहाँका केहि नियम तथा कानुन यति कठोर र अविश्वाशिला छन् जसको विश्वभर विरोध हुदैं आएको छ । तर यो विरोधले पनि उत्तर कोरियालाई कुनै फरक पारेको छैन ।

यस्ता छन् उत्तर कोरियाका अनौठा केहि नियम कानुन :
१. उत्तर कोरियाका संस्थापक किम द्वितीय सुंगलाई मानिन्छ । उनकै जन्मदिन उत्तर कोरियामा नयाँ बर्षको रुपमा मनाइन्छ ।

२. उत्तर कोरियामा निलो रंगको जिन्स लगाउन प्रतिबन्ध छ । तर यो पर्यटकलाई भने छुट छ । तर पर्यटकले समेत किम द्वितीय सुंग र किम जोंग द्वितीयको मेमोरियल हलमा जानुअघि त्यो जिन्स फेर्नु पर्दछ ।

३. उत्तर कोरियामा गरीब मानिसको तस्बिर खिच्नु कानूनतः अपराध हो । उत्तर कोरियाको मान्यता अनुसार यसले उसको देशको छबि बिग्राने गर्दछ ।

४. उत्तर कोरियामा कसैले पनि आफ्नो स्वेच्छाले कपाल काट्न पाउँदैन । सरकारद्धारा जारी केहि डिजाइनका आधारमा मात्र कुनै एक डिजाइनलाई छानेर कपाल काट्न सकिन्छ ।

५. उत्तर कोरियामा आम नागरिकले कार किन्न पाउँदैनन् । यहाँ कार किन्ने अधिकार केवल सेना र सरकारी अधिकारीलाई मात्र हुन्छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : ०५ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा