बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाइने  « Khabarhub

बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाइने 


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीपी विचार राष्ट्रिय समाजले ३८ औँ बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाउने भएको छ ।

समाजको आज केन्द्रीय कार्यालय चण्डोलमा बसेको कार्यसम्पादन समितिको बैठकले काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आगामी साउन ६ गते देशभर विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर ३८औँ बीपी स्मृति दिवस सामान्य तरिकाले मनाउने निर्णय भएको समाजका अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : ५५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको