डोटीमा पहिरोले जीप पुर्‍यो « Khabarhub

डोटीमा पहिरोले जीप पुर्‍यो


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डोटी जिल्लाको केआईसिंह गाउँपालिका–५, रामन्वाला जाजरमा पहिरोमा पुरिएर जीप दुर्घटनाग्रस्त बनेको छ । बिहीवार राति गाउँपालिकाबाट दिपायल जाँदै गरेको से १ च २१२५ नम्बरको जीप पहिरोमा च्यापिएको हो ।

यात्रुहरु पुर्‍याएर फर्केको जीप सडकमा ढुंगा खसेको देखेपछि चालक योगेन्द्र साउदले रोकेका थिए । चालक ढुंगा फाल्न जीपबाट झरेका बेला जीपमा पहिरो खसेको हो ।

जीपमा चालक एक्लै रहेका कारण र थप मानवीय क्षति हुने नपाएको बताइएको छ । चालक साउदको डोटी राजपुरस्थित सुजुङ अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  २ : २५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक