रूसमा ७ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ११ हजारको मृत्यु « Khabarhub

रूसमा ७ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ११ हजारको मृत्यु


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार १७ पुगेको हो ।

एकै दिन ६ हजार ६३५ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख १३ हजार ९३६ पुगेको छ ।

२ लाख १३ हजार ८५१ जनाको उपचार भइरहेको छ भने ४ लाख ८९ हजार ६८ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ५ : ४४ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात