सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीद्वारा कार्यदल गठन « Khabarhub

सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीद्वारा कार्यदल गठन


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकारसँग वार्ता गर्न यातायात व्यवसायी र मजदूर सम्मिलित कार्यदल गठन भएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा शनिबार बसेको यातायात व्यवसायी र मजदूर संगठनहरुको संयुक्त बैठकले यातायात सञ्चालनका विषयमा छलफल गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य तथा मजदूर संगठनहरुकोतर्फबाट नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष दीपक केसी तथा तथा नेपाल यातायात स्वतन्त्र मजदूर संघका अध्यक्ष भीमज्वाला राई रहेका छन् ।

कार्यदलले लामो तथा छोटो दूरीमा चल्ने सावरी साधनहरु सुरक्षितरुपमा सञ्चालनका लागि आवश्यक पहल कदमी गर्ने जनाइएको छ ।

sf

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : ४८ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन