गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ११, म्याग्दीमा ९, तनहुँमा तीन र गोरखा तथा कास्कीमा एक-एक जना छन्।

कास्कीको पोखरास्थित क्षयरोग उपचार केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनस्थित भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन्। उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देशनालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

निर्देशनालयका अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार २२८ पुगेको छ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ४१ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा