सैनिक प्रवक्तामा सहायक रथी पौडेल नियुक्त « Khabarhub

सैनिक प्रवक्तामा सहायक रथी पौडेल नियुक्त


१ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिक प्रवक्तामा सहायक रथी सन्तोष बल्लभ पौडेल नियुक्त भएका छन् ।

प्रधासेनापति पूर्णचन्द्र थापाले पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

हालका प्रवक्ता सहायक रथी विज्ञादेव पाण्डे मध्यपश्चिम पृतनामा कामु पृतनापतिको रुपमा सरुवा भएपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ५ : ३३ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई