पल र स्वस्तिमाको ‘माया तिमी कता छौ २’ रिलिज (भिडियो) « Khabarhub

पल र स्वस्तिमाको ‘माया तिमी कता छौ २’ रिलिज (भिडियो)


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार पल शाह र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘मायालु तिमी २’ बोलको यो गीत युट्युबमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

स्मिता दाहाल र राजनराज शिवाकोटीको अभिनय रहेको यो गीतमा संगीत राजनराज शिवाकोटीको रहेको छ । यस्तै गीतका शब्द दिनेश थपलियाले कोरेका हुन् ।

म्युजिक भिडियोमा पल शाह र स्वस्तिमा खड्कासहित एञ्जल राई र अर्विन खड्काको समेत अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् भने विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् । यस्तै भिडियोमा अर्जुन जिसीको सम्पादन तथा नवराज उप्रेतीको छायांकन देख्न सकिन्छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : ०१ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’