आइसीएफसी फाइनान्सको वार्षिकोत्सवमा क्रमिक मुद्दती खाता सञ्चालन « Khabarhub

आइसीएफसी फाइनान्सको वार्षिकोत्सवमा क्रमिक मुद्दती खाता सञ्चालन


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसीएफसी फाइनान्सले १६औं वार्षिकोत्सवको अवसर पारेर क्रमिक मुद्दती खाता सुरुवात गरेको छ ।

क्रमिक मुद्दती खाताको सुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले एक कार्यक्रमबीच गरेका हुन् ।

नयाँ क्रमिक मुद्दती खाता खोल्दा ग्राहकलाई डिम्याट खाता, डेबिट कार्ड, मोबाइल बैंकिङ, इ-बैंकिङ तथा लकर सुविधा पहिलो वर्षका लागि निःशुल्क उपलब्ध गराइने जनाएको छ ।

क्रमिक मुद्दती खाता आइसीएफसीका कुनै पनि शाखा कार्यालयबाट खोल्न सकिनेछ । फाइनान्सका देशभर १८ शाखा, एउटा एक्सटेन्सन काउन्टर र १७ वटा एटिएम काउन्टर छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : २१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय