अमेरिकामा एकै ६९ हजार जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा एकै ६९ हजार जनामा कोरोना भाइरसको संक्रमण


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६९ हजार १७८ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३७ लाख ६४ हजार २०३ पुगेको छ ।

यस्तै एकै दिन ८१७ जनाको मृत्यु भएसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४१ हजार ९३५ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म १७ लाख १० हजार ५६७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १९ लाख ११ हजार ७०१ जनामध्ये १६ हजार ४४९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : ५० बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ