म्यान्चेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा « Khabarhub

म्यान्चेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो ।

सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनलले सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आर्सनलको जीतमा दुवै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गरे ।

अब आर्सनलले उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ५ : ४९ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल