क्रिस्टल प्यालेसलाई हराउँदै उल्भ्स प्रिमियर लिगको छटौँ स्थानमा « Khabarhub

क्रिस्टल प्यालेसलाई हराउँदै उल्भ्स प्रिमियर लिगको छटौँ स्थानमा


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले युरोपा लिगमा छनोटको सम्भावनालाई कायमै राखेको छ ।

सोमबार राति क्रिस्टल प्यालेसबिरुद्ध २–० को सहज जीत निकाल्दै उल्भ्स तालिकाको शीर्ष ६ क्लबभित्र अटाएको छ । योसँगै उल्भ्सले युरोपा लिगमा छनोटको सम्भावनालाई कायमै राखेको हो ।

क्यास्टेलो पौडेन्सले ४१औं मिनेटमा घरेलु टोली उल्भ्सलाई अग्रता दिलाएका थिए । कास्ट्रो ओटोले ६८ औं मिनेटमा गोल गर्दै उल्भ्सको जीत सुनिश्चित गरेका थिए ।

उल्भ्सले टोटेनहमलाई पछि पार्दै छैटौं स्थानमा उक्लिएको छ । आईतबार चेल्सीबिरुद्ध हुने लिगको अन्तिम खेलले उल्भ्सको गत सिजन भन्दा राम्रो नतिजा हुने-नहुने पक्का गर्नेछ । गत सिजन उल्भ्सले सातौं स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।

छैटौँ स्थानको उल्भ्सले ५९ अंक जोडेको छ । उल्भ्स सातौँ स्थानको टोटेनहम भन्दा एक अंकले मात्र अघि छ । क्रिस्टल प्यालेस ४२ अंक सहित १४औं स्थानमा रहदै शीर्ष डिभिजनमा अडिने पक्का गरिसकेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ४२ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने