घरमा आगलागी हुँदा काठमाडौंमा १ जनाको मृत्यु | Khabarhub Khabarhub

घरमा आगलागी हुँदा काठमाडौंमा १ जनाको मृत्यु


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको लाजिम्पाटस्थित एक घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । आगलागीबाट २ जना घाइते भएका छन् ।

लाजिम्पाटको निल सरस्वती चैतन्य मार्गमो रहेको धर्म महर्जनको ३ तले घरमा शुक्रबार राति आगलागी भएको थियो । आगलागीबाट ४० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट बर्दिया राजापुरका ३२ वर्षीय विवेक शाही र उनकी श्रीमती २५ वर्षीया गंगा शाही घाइते भएकी छन् । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी पसिर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १२ : ३२ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा