चीनका कारण आफू डब्ल्युचएओ प्रमुख भएको अमेरिकी आरोपको डा. ट्रेडोसद्वारा खण्डन « Khabarhub

चीनका कारण आफू डब्ल्युचएओ प्रमुख भएको अमेरिकी आरोपको डा. ट्रेडोसद्वारा खण्डन


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले लगाएको  आरोपको खण्डन गरेका छन् ।

अमेरिकी विदेशमन्त्रीले पोम्पिओले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए ।

बिहीबार जेनेभामा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले गब्रियसले भने, ‘उनको बयान गलत, अस्वीकार्य र आधारहीन छ । यतिबेला संगठनको सबै ध्यान मानिसहरुलाई कसरी बचाउने भन्ने हो । यस्ता टिप्पणीले संगठनको ध्यान विचलित हुदैन ।’

अमेरिकाले लगातार डब्ल्युएचओको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । चीनको पक्षमा काम गरेको तथा तथा कोरोनाबारे बेलैमा सूचित गर्न नसकेको जस्ता आरोप लगाउँदै अमेरिकाले डब्ल्युएचओसँगको सम्बन्ध तोडिसकेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : १३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात