प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने « Khabarhub

प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने भएको छ ।

प्रिमियर लिगले शुक्रबार २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु हुने जनाएको हो । नयाँ सिजन २०२१ को मे २३ मा सकिने प्रिमियर लिगले जनाइएको छ ।

यस सिजनको उपाधि लिभरपुलले जीतेको छ । लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जीतेको हो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : ३० बजे

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि क्वाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र

बाढीमा सिन्धुपाल्चोकका २ सय ४४ जना सम्पर्कविहीन, खोज्न हिँडे दुई सांसद

काठमाडौं- भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका करिब २

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन

काठमाडौं– माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका

चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ

काठमाडौं- चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु त्साङ्पो