बाढी पहिरोमा परी १३० को मृत्यु, ५१ जना बेपत्ता « Khabarhub

बाढी पहिरोमा परी १३० को मृत्यु, ५१ जना बेपत्ता


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको सक्रियतासँगै आएको बाढी पहिरोमा परी १३० जनाले ज्यान गुमाएका छन् । ५१ जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३० गतेबाट मनसुन सुरु भएयता सबैभन्दा बढी पहिरोमा परेर मानिसको ज्यान गएको छ।

मनसुन यता पहिरोका घटनामा परी १२७ जनाको मृत्यु भएको छ। पहिरोमा परी ४५ जना बेपत्ता छन् भने ११४ जना घाइते भएका छन्।

बाढीका घटनामा तीनजनाको मृत्यु, ६ जना बेपत्ता र एकजना घाइते भएका छन्। मनसुन सुरु भएयता चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ३ : २० बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि