सरिता गिरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार | Khabarhub Khabarhub

सरिता गिरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

तत्कालीन समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशित गरपछि नेतृ गिरीले आफूलाई पार्टीले अवैधानिक रुपमा सांसद पदबाट हटाएको भन्दै अदालतमा रिट दायर गरेकी थिइन् ।

उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमाहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अश्विकार गरेको हो ।

पार्टीको निर्णयविरुद्ध गिरीले असार २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

असार ३० गते रिटमाथि प्रारम्भिक सुनुवाइ भएको थियो । सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफल गर्न आज बोलाएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ३३ बजे

रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति

टर्की – लगातार तीन वर्ष भन्दा बढी समय युद्ध लडेका

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३ गते शनिबार। जेठ

आज २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३ गते शनिबार। जेठ

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु