अनुप भन्छन् – एकमात्र महानायक राजेश हमाल « Khabarhub

अनुप भन्छन् – एकमात्र महानायक राजेश हमाल


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाललाई महानायक भन्ने कि नभन्ने भनेर बहस भइरहेका बेला अर्का अभिनेता अनुप विक्रम शाहीले हमाललाई ‘एक मात्र महानायक’ भएको बताएका छन् ।

केही समयदेखि राजेश हमाललाई महानायक भन्ने या नभन्ने विषयमा बहस हुँदै आएको छ । एक अन्तर्वार्ताका क्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै अभिव्यक्ति दिएपछि यो विषयमा व्यापक बहस भएको थियो ।

हमालले भने ‘महानायक’ को उपाधिलाई आफूले स्याबासीका रुपमा लिँदै आएको बताएका छन् ।

अनुपले अभिनेता हमालसँगको तस्वीर सामाजिक सञ्जालमा अपलोड गर्दै लेख्छन् – एक मात्र महानायक राजेश हमाल ।

केही दिनअघि पनि अनुपले आफ्नो जन्मदिन सेलिब्रेट गर्ने क्रममा हमाललाई नेपाली फिल्म इतिहासका महानायकका साथै ‘सुनको खम्बा’ भएको बताएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : ४० बजे

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक