धादिङ प्रहरीद्वारा सात सय किलो बढी लागुऔषध नष्ट « Khabarhub

धादिङ प्रहरीद्वारा सात सय किलो बढी लागुऔषध नष्ट


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ–जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न समयमा बरामत गरेको लागु औषध नष्ट गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको अवैध लागु औषध चरेश २सय ७४ किलो ८५ ग्राम‚ गाँजाको धुलो ३सय ९० किलो ३८ ग्राम‚ बिउ जस्तो देखिने गाँजाको धुलो १ सय ९ किलो ११ ग्राम‚ चरेश बनाउने तयारी अवस्थाको गाँजाको धुलो ३२ किलो ९ सय १० ग्राम शुक्रबार नष्ट गरिएको हो ।

बरामद भएका लागुऔषध गाँजा र चरेस जिल्ला प्रहरी कार्यालय धादिङमा नष्ट गरिएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ५ : २२ बजे

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा

आईपीएल: सञ्जु सामसन चम्किएको खेलमा चेन्नईले दिल्लीलाई हरायो

नयाँ दिल्ली – सञ्जु सामसनको विष्फोटक ब्याटिङको मद्दतले इन्डियन प्रिमियर

बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।