डीआइजी शाही र कार्की एआइजीमा बढुवा « Khabarhub

डीआइजी शाही र कार्की एआइजीमा बढुवा


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका दुइ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) निरजबहादुर शाही र प्रद्युम्न कार्की अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डीआइजीद्वय शाही र कार्कीलाई एआइजीमा बढुवा गरेको एक मन्त्रीले खबरहबलाई जानकारी दिए ।

असार ३१ गते गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले वरीयता र कार्यक्षमताको आधारमा उनीहरूको नाम सिफारिस गरेको थियो।

उनीहरू दुवैजना प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसँगै प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ४० बजे

महेश बस्नेतकी श्रीमतीको हमलामा परेकी शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगियो

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतको हमलामा

इजरायलमा नेतन्याहूलाई कडा चुनौती: दुई पूर्वप्रधानमन्त्री मिलेर घोषणा गरे नयाँ पार्टी

तेलअभिभ- इजरायलमा आगामी अक्टोबर २०२६ मा हुने आमचुनावलाई लक्षित गर्दै

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाएर

काठमाडौं उपत्यकाको वायु गुणस्तर सुधारोन्मुख

काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौं उपत्यकाको

आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

काठमाडौं- लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई