राप्रपा छाडेका थापा मंगलबार कांग्रेस प्रवेश गर्दै « Khabarhub

राप्रपा छाडेका थापा मंगलबार कांग्रेस प्रवेश गर्दै


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् ।

पार्टी प्रवेश गरेपछि थापालाई पदाधिकारी बनाइने छ भने केहीलाई केन्द्रीय सदस्य दिने कांग्रेसले तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

थापाले राप्रपामा महामन्त्री भएकाले त्यही पद पाउनुपर्ने माग राखेको भए पनि सहमहामन्त्री बनाउने सम्भावना रहेको कांग्रेस स्रोतले जानकारी दियो ।

उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १० : ०१ बजे

महेश बस्नेतकी श्रीमतीको हमलामा परेकी शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगियो

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतको हमलामा

इजरायलमा नेतन्याहूलाई कडा चुनौती: दुई पूर्वप्रधानमन्त्री मिलेर घोषणा गरे नयाँ पार्टी

तेलअभिभ- इजरायलमा आगामी अक्टोबर २०२६ मा हुने आमचुनावलाई लक्षित गर्दै

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाएर

काठमाडौं उपत्यकाको वायु गुणस्तर सुधारोन्मुख

काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौं उपत्यकाको

आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

काठमाडौं- लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई