प्रहरी प्रवक्ताको जिम्मेवारी कडायतलाई | Khabarhub Khabarhub

प्रहरी प्रवक्ताको जिम्मेवारी कडायतलाई


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ उपरिक्षक-एसएसपी कुवेर कडायतलाई दिइएको छ।

कडायत यसअघि सहप्रवक्ताको जिम्मेवारीमा थिए। निरज शाही अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि रिक्त ठाउँको जिम्मेवारी कडायतलाई दिइएको हो।

एआईजीमा बढुवा भएका शाहीलाई मानव श्रोत विभाग र प्रधुम्न कार्कीलाई प्रहरी एकेडेमीको जिम्मेवारी दिइएको छ।

कार्की र शाहीलाई बुधबार दिउँसो दर्ज्यान्ही चिन्ह प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : २६ बजे

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ